K Bhanne Hamro Samaya - PIANO/FLUTE NOTES || Movie Deuta

Song - K Bhanne Hamro Samay
Movie - Deuta
Scale - C Major
Prepared By - Bashiruddin Miyan (BasserMusic On YouTube)

(C+)के (C+D+E+)भन्ने (C+C+B)हाम्रो (ABA)समय
(C+)दश (C+D+E+)मोहर (C+C+B)महिनाको (ABA)कमाई
(EDE)हाम्रो (DC)जुगको (CD)पानी (EAA)राम्रो
(BAGAB)हो.... (EDE)हाम्रो (DC)समय (CDE)साँच्चै (DCC)रमाइलो
(EDE)हो..(EDE)हाम्रो (DC)जुगको (CD)पानी (EAA)राम्रो
(BAGAB)हो.... (EDE)हाम्रो (DC)समय (CDE)साँच्चै (DCC)रमाइलो


(EGA)ढुङ्गाको (BAB)धारा (GAG)धारामा (ED)देउता
(EGA)देउता (A)को (BGBA)संसार
(EG)डाँडा (A)र (D+D+C+)काँडा (C+D+C)हरियो (AGE)बन
(EGA)देउराली (D+D+C+C+)पुजेर

(C+C+)धर्म (C+D+E+)कर्म (C+C+B)गोजीमा (ABG)राखी
(C+C+)देउता (C+C+E+)बेच्छन् (C+C+B+)पैसाको (ABG)लागि
(EDE)पैसाको (DC)लागि (CD)आफ्नो (EAA)बिरानो
(BAGAB)हो..... (EDE)सबै (DC)छोडी (CDE)जानुछ (DCC)एक्लो
(EDE)हो...(EDE)पैसाको (DC)लागि (CD)आफ्नो (EAA)बिरानो
(BAGAB)हो..... (EDE)सबै (DC)छोडी (CDE)जानुछ (DCC)एक्लो


Additional Lyrics
धाराको पानी कान्छी नानी
बोकेको कम्मरमा
भुलेको छैन त्यो मीठो पानी
अझै यो उमेर मा
अब अहिले चिसो कोला
कहाँ गयो धारा खोला
भएर पूरा आत भिज्ने
रहेन स्वादै तिर्खा मेटिने
हो...भएर पूरा आत भिज्ने
रहेन स्वादै तिर्खा मेटिने


के भन्ने हाम्रो समय
दश मोहर महिनाको कम
हाम्रो जुगको पानी राम्रो
हो...हाम्रो समय साँच्चै रमाइलो
हो..हाम्रो जुगको पानी राम्रो
हाम्रो समय साँच्चै रमाइलो


(Search BasserMusic On YouTube)

Comments