Chiso Chiso Hawama - PIANO/FLUTE NOTES | Denny Denzongpa

Song - Chiso Chiso Hawama
Artist/Singer - Denny Denzongpa
Scale - C Major
Prepared By - Bashiruddin Miyan (BasserMusic On YouTube)


(A-C)चिसो (A-G-)चिसो (A-A-G-E-)हावामा
(A-C-)त्यसै (A)मन (G-A-A-A-A)बरालिन्छ
(E)के (DE)भो (DC)आधी (DDD)रातमा
(A-)यो (C)मन (A-CA-)तिमीलाई (C)नै (DDD)खोज्दछ

(A-A-A-)उकालि (C)को (A-A-A-)दोबाटो
(AA-)पाइला (A-C-)तिम्रै (A-C)तिर (DDD)लम्कन्छ
(D)झ्याल (EG)बाट (F#F#EDEF#)हेरेको (DDD)तिमीलाई
(D)झ्याल (EG)बाट (F#F#EDEF#)हेरेको (DDD)तिमीलाई
(EDC)झझल्को (A-A-A-)आउँदछ


(Additional Lyrics)
लुकी चोरी खेलेको
देउरालीको पाखामा
डाँडामा बसी कुरेको
डाँडामा बसी कुरेको
झझल्को आउँदछ

के भो आधी रातमा
यो मन तिमीलाई नै खोज्दछ

चिसो चिसो हावामा
त्यसै मन बरालिन्छ
के भो आधी रातमा
यो मन तिमीलाई नै खोज्दछ

(Search BasserMusic On YouTube)

Comments