Samjhana Birsana Salalala Piano/Flute Notes & Tutorial

Samjhana Birsana Salalala Piano/Flute Notes
Song - Samjhana Birsana
Singer - Udit & Deepa Narayan
Scale - C Major


(EED)सम्झना CA-G-)बिर्सना (EDEFG)सलललल
(DD)झन्झन् (DE)बढ्यो (FFF)तिर्सना (B-B-A-B-C)सलललल
(EED)सम्झना CA-G-)बिर्सना (EDEFG)सलललल
(DD)झन्झन् (DE)बढ्यो (FFF)तिर्सना (B-B-A-B-C)सलललल

(EAA)मायाको (EAA)डोरीले (ABA)तिमीलाई (GF#G)बाधौँला
(GG)दिलको (GG)मोटर (AGED)कारमा (DG)तिमीलाई (FFEDC)चढाउँला


##############•MUSIC•##############


(G)यो (AAG)गाउँमा (G)यो (AAF)ठाउँमा
(FFFF)मगमगाउँदा (FFFA)फूलहरू (GE)फूल्दा (ED)रैछन् (E)रे
(G)यो (AAG)गाउँमा (G)यो (AAF)ठाउँमा
(FFFF)मगमगाउँदा (FFFA)फूलहरू (GE)फूल्दा (ED)रैछन् (E)रे
(GG)मनको (AG)कुरा (GG)मुखमा (AC+AGF)ल्याई
(FF)झिमझिम (FF)गर्ने (FFA)परेली (GFED)बोल्दरैछन् (E)रे
(GFED)गुनगुनाउँने (FEDC)भुनभुनाउँने
(EDC)बैशालु (BBA)भमरा (ED)भुल्दा (ED)रैछन् (C)रे

(C+)ए (C+C+)मुग्लिन (C+C+C+)झरेसी...
(DD)मजा (DE)आउला (GAG)रेलीमाई
(ED)टडक (EDC)चढेसी
(DD)मजा (DE)आउला (GAG)रेलीमाई
(ED)टडक (EDC)चढेसी


##############•MUSIC•##############


(ADDITIONAL LYRICS)
(पहिलो भेटमा साइनो जोड्ने
मायालु भनाउदा जाली हुन्छन् रे) x2
आकाशको जुन तारा मुखैले धर्तीमा झार्छु भन्छन् रे
करके आँखा लाउने ले हृदयमा पिरती
साँच्दा रैछन् रे...
ए मुग्लिन झरेसी....
(मजा आउला रेलीमाई  टडक चढेसी) x2
सम्झना बिर्सन सलललल
झन्झन् बढ्यो तिर्सना सलललल


############################
############################


(FULL LYRICS)
सम्झना बिर्सन सलललल
झन्झन् बढ्यो तिर्सना सलललल
मायाको डोरीले तिमीलाई बाधौँला
दिलको मोटर कार मा तिमीलाई चढाउँला
सम्झना बिर्सन सलललल
झन्झन् बढ्यो तिर्सना सलललल

(यो गाउँमा यो ठाउँमा
मगमगाउँदा फूलहरू फूल्दा रैछन् रे) x2
मनको कुरा मुखमा ल्याई
झिमझिम गर्ने परेली बोल्दरैछन् रे
गुनगुनाउँद भुनभुनाउँदा
बैशालु भमरा भुल्दा रैछन् रे
ए मुग्लिन झरेसी....
(मजा आउला रेलीमाई  टडक चढेसी) x2

(पहिलो भेटमा साइनो जोड्ने
मायालु भनाउदा जाली हुन्छन् रे) x2
आकाशको जुन तारा मुखैले धर्तीमा झार्छु भन्छन् रे
करके आँखा लाउने ले हृदयमा पिरती
साँच्दा रैछन् रे...
ए मुग्लिन झरेसी....
(मजा आउला रेलीमाई  टडक चढेसी) x2

सम्झना बिर्सन सलललल
झन्झन् बढ्यो तिर्सना सलललल....


Comments