Orali Lageko Piano/Flute Notes & Tutorial | Ram Krishna Dhakal

ORALI LAGEKO PIANO/FLUTE NOTES

Song - Orali Lageko Harinko Chaal Bho Singer - Ram Krishna Dhakal Scale - C Major

(EGAC+)ओराली (GGDE)लागेको (A-C)हरिण (DE)को (D)चाल (C)भो
(EGAC+)बाँचुन्जेल (GGD)सम्म (EED)पनि (A-CDE)मरेकै (DE)हाल (E)भो
(A-)छल (CD)गर्यो (FED)मायाले (E)छल (AG)गर्यो (EDC)मायाले .... (EDC)
(A-)छल (CD)गर्यो (FED)मायाले (E)छल (AG)गर्यो (EDC)मायाले .... (EDC)

#############•MUSIC•#############

(C+BA)मुहार (GGE)राम्रो (AAA)शिरिष (AA)जस्तो
(C+BA)जुनतर (GE)हार (BA)खाको
(C+BA)मुहार (GGE)राम्रो (AAA)शिरिष (AA)जस्तो
(C+BA)जुनतर (GE)हार (BA)खाको
(F)त्यो (GA)जोडी (C+AG)देख्दा (FGF)सबैले (DF)भन्थे
(GAC+)ईश्वरकै (B)बर (AG)पाको
(A#A#)माया (A#)त (A#F)रैछ (GGG)धारिलो (GGE)छुरा (EAG)रेटिनै (EDC)पर्यो (D)नि
(EAG)रेटिनै (ED)पर्यो (C)नि

(EG)बासै (AC+GEDE)उठाउने (A-C)कस्तो (DE)यो (D)खेल (C)हो
(EGAC+)जीवनमा (GGD)धेरै (EE)धेरै (A-C)धेरै (DE)नै (DE)झेल (E)भो
(A-)छल (CD)गर्यो (FED)मायाले (E)छल (AG)गर्यो (EDC)मायाले .... (EDC)
(A-)छल (CD)गर्यो (FED)मायाले (E)छल (AG)गर्यो (EDC)मायाले .... (EDC)


#############•MUSIC•#############

((सबैको देख्छु हाँसो र खुसी शिखरको बाटोमा) x2
आफ्नो त बरै भाग्य नै फाट्यो मायाको फाटोमा) x2
दुई चार दिनको त्यो मृगतृष्णा (के देख्नु पर्यो नी) x2
झिरै मा उनेको माछी झैं हाल भो
जिन्दगी देखि अब खुशी नै पार भो
छल गर्यो मायाले छल गर्यो मायाले
छल गर्यो मायाले छल गर्यो मायाले


############################# #############################


 (FULL LYRICS)
ओराली लागेको हरिणको चाल भो
बाँचुन्जेल सम्म पनि मरेकै हाल भो
(छल गर्यो मायाले छल गर्यो मायाले) x2


((मुहार राम्रो शिरिष जस्तो जुन तर हार खाको) x2
त्यो जोडी देख्दा सबैले भन्थे ईश्वर कै बर पाको) x2
माया त रैछ धारिलो छुरा रेटिनै पर्यो नि
रेटिनै पर्यो नि

बासै उठाउने कस्तो यो खेल हो
जीवनमा धेरै धेरै धेरै नै खेल भो
(छल गर्यो मायाले छल गर्यो मायाले) x2


(सबैको देख्छु हाँसो र खुसी शिखरको बाटोमा
आफ्नो त बरै भाग्य नै फाट्यो मायाको फाटोमा) x2
दुई चार दिनको त्यो मृगतृष्णा के देख्नु पर्यो नी
झिरै मा उनेको माछी झैं हाल भो
जिन्दगी देखि अब खुशी नै पार भो
(छल गर्यो मायाले छल गर्यो मायाले) x2


Notes Prepared By - Bashiruddin

Comments