HongKong Pokhara - PIANO/FLUTE NOTES & Lesson | Kandara Band

HONG KONG POKHARA PIANO/FLUTE NOTES

Song - Hongkong Pokhara Band - Kandara Scale - C Major

(G)हिउँ (G)त (GG)हैन  (FGGA)फापर (G)को (FED)डङ्गुर.....(E)...
(CC)माया (DGG)भयो (FGGAG)अमिलो (FED)अंगुर ...(C)...
(B-B-)हङकङ (CCD)पोखरा....(EDC)....
(CDF)निर्मोही (ED)आफ्नो (ED)को (CC)छर
(G)ए.... (B-B-)हङकङ (CCD)पोखरा....(EDC)....
(CDF)निर्मोही (ED)आफ्नो (ED)को (CC)छर

###############•MUSIC•##############

(GAGG)विदेशिनु (FEDC)लेखियो (GGGA)कर्मैमा
(AGFG)भाला (AA)रोपी (FEDE)नहिड (GGG)मर्मैमा
(GAGG)विदेशिनु (FEDC)लेखियो (GGGA)कर्मैमा
(AGFG)भाला (AA)रोपी (FEDE)नहिड (GGG)मर्मैमा

(G)जिऊ (G)त (GG)हैन (FGGA)ढुङ्गा (G)को (FED)छपनी ....(E)...
(CC)आउला (DGG)माया (FGGA)नमारे (F)म (FED)पनि...(C)...
(B-B-)हङकङ (CCD)पोखरा....(EDC)....
(CDF)निर्मोही (ED)आफ्नो (ED)को (CC)छर
(G)ए.... (B-B-)हङकङ (CCD)पोखरा....(EDC)....
(CDF)निर्मोही (ED)आफ्नो (ED)को (CC)छर
###############•MUSIC•##############

(NOTES REPEATED)
(भीरको सुई भीरबाट सर्दैन,
जहाँ गए नि यो माया मर्दैन) x2
मन त हैन रुखको त्यो डाली
माया तिमी रेशमको जाली
हङकङ पोखरा, निर्मोही आफ्नो को छर
ए...हङकङ पोखरा, निर्मोही आफ्नो को छर


###############################   
###############################


(FULL LYRICS)
हिउँ त हैन फापरको डङ्गुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा, निर्मोही आफ्नो को छर
ए ... हङकङ पोखरा, निर्मोही आफ्नो को छर


(विदेशिनु लेखियो कर्मैमा
भाला रोपी नहिड मर्मैमा) x2
ज्यू त हैन ढुङ्गाको छपनी
आउला माया नमारे म पनि
हङकङ पोखरा, निर्मोही आफ्नो को छर
ए ... हङकङ पोखरा, निर्मोही आफ्नो को छर


(भीरको सुई भीरबाट सर्दैन,
जहाँ गए नि यो माया गर्दैन) x2
मन त हैन रुखको त्यो डाली
माया तिमी रेशमको जाली
हङकङ पोखरा, निर्मोही आफ्नो को छर
ए ... हङकङ पोखरा, निर्मोही आफ्नो को छर


Notes Prepared By - Bashiruddin
 

Comments