Hidda Hiddai (1974AD) - PIANO/FLUTE Notes & Lesson

HIDDA HIDDAI PIANO/FLUTE NOTES

Song - Hidda Hiddai (1974 AD) Scale - C Major

(CC)हिड्दा (DEG)हिँड्दै (EDCDE)दोबाटो (G)मा
(EE)तिमी (E)त (EE)कहाँ (EE)हराइ (GGAF)दियौ
(D)म (EF)भने (A)चई (DEFAB)अल्मल्लेर (C+BAG)....
(FFF)तिमीलाई (FFG)त्यहीँ (DDFE)पर्खिरहे

(CC)हिड्दा (DEG)हिँड्दै (EDCDE)दोबाटो (G)मा
(EE)तिमी (E)त (EE)कहाँ (EE)हराइ (GGAF)दियौ
(D)म (EF)भने (A)चई (DEFAB)अल्मल्लेर (C+BAG)....
(FFF)तिमीलाई (FFG)त्यहीँ (DDFE)पर्खिरहे

(AAA)तिमीले (C+B)मलाई (C+BAG).... (FF)
सोद्धा (FGA)पनि (GGDE)सोधेनौ ....(DCD)
(DD)तिम्ले (DE)मलाई (FFG)कहिले (EDC)पनि (DEGG)खोजिनौ
(AAA)तिमीले (C+B)मलाई (C+BAG).... (FF)
सोद्धा (FGA)पनि (GGDE)सोधेनौ ....(DCD)
(DD)तिम्ले (DE)मलाई (FFG)कहिले (EDC)पनि (DEGG)खोजिनौ


(D+D+)अब (A)त (G#)आश (GE)पनि
(GE+D+C+)मरिसक्यो (C+C+D+).....
(D+D+)रहर (D+A)हरु (G#G#)मुटु (GE)बाट (GE+D+C+)हतिसक्यो
(D+)हो (D+D+)अब (A)त (G#)आश (GE)पनि
(GE+D+C+)मरिसक्यो (C+C+D+).....
(D+D+)रहर (D+A)हरु (G#G#)मुटु (GE)बाट (GE+D+C+)हतिसक्यो

(AA)किन (C+)हो (AC+)किन (AC+)यस्तै (C+)नै (C+D+)भो



(FULL LYRICS)
हिड्दा हिँड्दै दोबाटोमा
तिमी त कहाँ हराइदियौ
म भने चई अल्मल्लेर
तिमीलाई त्यहीँ पर्खिरहे

हिड्दा हिँड्दै दोबाटोमा
तिमी त कहाँ हराइदियौ
म भने चई अल्मल्लेर
तिमीलाई त्यहीँ पर्खिरहे

तिमीले मलाई सोद्धा पनि सोधेनौ
तिम्ले मलाई कहिले पनि खोजिनौ
हो तिमीले मलाई सोद्धा पनि सोधेनौ
तिम्ले मलाई कहिले पनि खोजिनौ
हो ...तिमीले मलाई सोद्धा पनि सोधेनौ
तिम्ले मलाई कहिले पनि खोजिनौ
हो तिमीले मलाई सोद्धा पनि सोधेनौ
तिम्ले मलाई कहिले पनि खोजिनौ

अब त आश पनि मरिसक्यो
रहर हरु मुटु बाट हतिसक्यो
हो  ...ब त आश पनि मरिसक्यो
रहर हरु मुटु बाट हतिसक्यो
किन हो किन यस्तै नै भो
हो हो हो हो...हो.....

Comments