Gairi Khetko Sirai Hanyo - PIANO NOTES

GAIRI KHETKO SIRAI HANYO PIANO NOTES

 

Song - Gairi Khet Ko Sirai Hanyo Singer - Asha Bhosle Scale - C Major

(G-A-)गैरी (A-A-G-)खेतको (G-A-)सिरै (CDEDE)हान्यो ..... (EGEDC)....
(DD)वर्षा (EDC)यमको (A-CDECD)दरौँदी (C)ले
(ED)हो (FFE)नौनी (DD)जस्तो
(DG)मेरो (FED)मन (FFE)नौनी (DD)जस्तो
(ED)मेरो (FFE)मन
(GG)चीरा (GF#G)पर्यो
(GA)उसको (CDE)रूपको (DEDCED)करौती (CA-)ले....(A-CA-G-)
(GA)उसको (CDE)रूपको (DEDCED)करौती (C)ले


############MUSIC############

(F#F#F#)मर्स्याङ्दी (AG)मा (FF)जालै (EDC)हान्यो
(CE)माझी (DE)दाई (DC)ले (CC)आज
(F#)हो (F#F#F#)मर्स्याङ्दी (AG)मा (FF)जालै (EDC)हान्यो
(CE)माझी (DE)दाई (DC)ले (CC)आज

(DDD)बिहानी (ED)मा (CA-A-D)देखें (DD)उसलाई
(F#F#)मात (ED)लाग्यो (CC)साँझ
(ED)हो (FFE)नौनी (DD)जस्तो
(DG)मेरो (FED)मन (FFE)नौनी (DD)जस्तो
(ED)मेरो (FFE)मन
(GG)चीरा (GF#G)पर्यो

(GA)उसको (CDE)रूपको (DEDCED)करौती (CA-)ले....(A-CA-G-)
(GA)उसको (CDE)रूपको (DEDCED)करौती (C)ले

DOWNLOAD Android App for PIANO NOTES
https://play.google.com/store/apps/details?id=com.thunkable.android.mail2basser.nepali_song_piano_and_flute_notes


###############MUSIC###############

(ADDITIONAL LYRICS)
खोल परी गरिदिने तुईन को फनको
खोल परी गरिदिने तुईन को फनको
पहिलो माया छुटाई दिने कलेजीमा रनको
पहिलो माया छुटाई दिने कलेजीमा रनको
हो नौनी जस्तो
मेरो मन नौनी जस्तो
मेरो मन
चीरा पर्यो

उसको रूपको करौती ले
उसको रूपको करौती ले

##############_#####_##### ##########################

(FULL LYRICS)
गैरी खेतको सिरै हान्यो
वर्षा यम को दरौँदी ले
हो नौनी जस्तो
मेरो मन नौनी जस्तो
मेरो मन
चीरा पर्यो

उसको रूपको करौती ले
उसको रूपको करौती ले


मर्स्याङ्दी मा जालै हान्यो
माझी दाई ले आज
मर्स्याङ्दी मा जालै हान्यो
माझी दाई ले आज
बिहानी मा देखें उसलाई
मात लाग्यो साँझ
बिहानी मा देखें उसलाई
मात लाग्यो साँझ
 
हो नौनी जस्तो
मेरो मन नौनी जस्तो
मेरो मन
चीरा पर्यो

उसको रूपको करौती ले
उसको रूपको करौती ले


खोल परी गरिदिने तुईन को फनको
खोल परी गरिदिने तुईन को फनको
पहिलो माया छुटाई दिने कलेजीमा रनको
पहिलो माया छुटाई दिने कलेजीमा रनको

हो नौनी जस्तो
मेरो मन नौनी जस्तो
मेरो मन
चीरा पर्यो

उसको रूपको करौती ले
उसको रूपको करौती ले

Comments