Eh Kanchha Malai Sunko - PIANO/FLUTE NOTES | Aruna Lama

Eh Kanchha PIANO/FLUTE NOTES


Song - E Kanchha Singer - Aruna Lama Music - Ambar Scale - C Major

(G-)ए (CEG)कान्छा (FFE)मलाई (DDC)सुनको,
(G-A-G-)तारा (F-G-F-E-)खसाइदेउ (E-)न
(G-)त्यो (G-D)तारा (EFE)मात्र (DE)होईन,
(A-)जुन (B-B-)पनि (G-A-)झारी (CC)दिउला


(G-)ए (CEG)कान्छा (FFE)मलाई (DDC)सुनको,
(G-A-G-)तारा (F-G-F-E-)खसाइदेउ (E-)न
(G-)त्यो (G-D)तारा (EFE)मात्र (DE)होईन,
(A-)जुन (B-B-)पनि (G-A-)झारी (CC)दिउला

XXXXXXXXXXXXXXXMUSICXXXXXXXXXXXXXX

(G)गाई (GDE)गोरु (GGDE)बाँधेर (GG)छिट्टै (DE)भेट्न (GG)आउन
(GG)बाटै (DE)मा (G)रात (GDE)पर्ला (EEEDC)उज्यालोमा (DE)आउन
(G)गाई (GDE)गोरु (GGDE)बाँधेर (GG)छिट्टै (DE)भेट्न (GG)आउन
(GG)बाटै (DE)मा (G)रात (GDE)पर्ला (EEEDC)उज्यालोमा (DE)आउन

(FGA)अँध्यारो (D)के (E)हो (G)र (FGF)माया (EDC)पिरती (DE)अघि
(EFE)पर्खि (D)देऊ (A-)म (A-D)आउँछु (A-B-G-)अँध्यारो (A-)लाई (CC)चिरी

(G-)ए (CEG)कान्छा (FFE)मलाई (DDC)सुनको,
(G-A-G-)तारा (F-G-F-E-)खसाइदेउ (E-)न
(G-)त्यो (G-D)तारा (EFE)मात्र (DE)होईन,
(A-)जुन (B-B-)पनि (G-A-)झारी (CC)दिउला


##############MUSIC#############

(NOTES REPEATED)
लौ उदी जाउँ त्यहाँ बदल लुछि ल्याउन
बादललाई गाँसेर आँचल बनाई देउन
लौ उदी जाउँ त्यहाँ बदल लुछि ल्याउन
बादललाई गाँसेर आँचल बनाई देउन
लौ हुन्छ बादलको आँचल बनाई दिउँला
छेउमा तरको जलप लगाइदिउँला

ए कान्छा मलाई सुनको
तारा खसाई देउन
त्यो तर मात्र होईन,
जुन पनि झारी दिउला


########################## ##########################

(FULL LYRICS)
(ए कान्छा मलाई सुनको
तारा खसाई देउन
त्यो तर मात्र होईन,
जुन पनि झारी दिउला) x2

(गाई गोरु बाँधेर छिट्टै भेट्न आउन
बाटैमा रात पर्ला उज्यालोमा आउन)x2
अँध्यारो क हो र माया पिरती अघि
पर्खि देऊ म आउँछु अँध्यारो लाई चिरी
ए कान्छा मलाई सुनको.....

(लौ उदी जाउँ त्यहाँ बदल लुछि ल्याउन
बादललाई गाँसेर आँचल बनाई देउन) x2
लौ हुन्छ बादलको आँचल बनाई दिउँला
छेउमा तरको जलप लगाइदिउँला
ए कान्छा मलाई सुनको......


DOWNLOAD Android App for PIANO NOTES
https://play.google.com/store/apps/details?id=com.thunkable.android.mail2basser.nepali_song_piano_and_flute_notes

Comments