Chaubandima Patuki - PIANO NOTES | Aastha Raut

CHAUBANDIMA PATUKI PIANO NOTES

Song - Chaubandima Patuki Singer - Astha Raut Scale - C Major

(EAGG)चौब्दीमा (EDEGE)पटुकी (DC)बाँध्या (DC)छैन (A-CG-)भन्दैमा
(EAGG)पखेरीमा (ED)घाँस (EGE)काट्न (DC)जान्या (DC)छैन (A-CA-)भन्दैमा
(DE)मलाई (FFF)नेपाली (FF)हैन (FF)भन्न (FED)कहाँ (DFE)पाइन्छ
(E)म (G)त (AA)नेपाल (G)लाई (AG)माया (ED)गर्ने (CD)छोरी
(G-A-)मलाई (D)म (DE)जस्तै (GE)माया (DCC)चाहिन्छ

#################MUSIC###############

(GGF#)गाजलु (AA)टिकी (GGF#)राम्रै (EED)लाग्छ (DE)लाउने (DC)बानी (DF#)छैन
(F#F#)मेरो (EE)लाउने (DC)बानी (CC)छैन
(GGF#A)गोठालो (A)र (GGF#)मेला (EED)पातमा (DC)धाउने (DC)बानी (DF#)छैन
(F#F#)मेरो (EE)धाउने (DC)बानी (CC)छैन
(FGGA)उकाली (GF)र (FFF)ओराली (C)भो (GABA)नहिडेको (GG)बाटो
(GGF#)तर (AA)प्यारो (GGF#)लाग्छ (ED)मलाई (EED)मेरै (GED)देशको (EDC)माटो

(EAGG)चौब्दीमा (EDEGE)पटुकी (DC)बाँध्या (DC)छैन (A-CG-)भन्दैमा
(EAGG)पखेरीमा (ED)घाँस (EGE)काट्न (DC)जान्या (DC)छैन (A-CA-)भन्दैमा
(DE)मलाई (FFF)नेपाली (FF)हैन (FF)भन्न (FED)कहाँ (DFE)पाइन्छ
(E)म (G)त (AA)नेपाल (G)लाई (AG)माया (ED)गर्ने (CD)छोरी
(G-A-)मलाई (D)म (DE)जस्तै (GE)माया (DCC)चाहिन्छ


#################MUSIC###############


(NOTES REPEATED)
दोहोरी गाउन नजानेनी टुक्का गास्न आउँछ,
मलाई टुक्का गाँस्न आउँछ
मारूनी र समलामा कम्मर भाच्न आउँछ
मलाई कम्मरमा भाच्न आउँछ
रीति थिती संस्कृति लाई मेरो नी सम्मान छ
आधुनिक म छोरी तर मेरै आफ्नै शान छ

चौब्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ
म त नेपाल लाई माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ


################################ ################################


(FULL LYRICS)
चौब्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
चौब्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ
म त नेपाल लाई माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ


(गाजलु टिकी राम्रै लाग्छ
लाउने बानी छैन
मेरो लाउने बानी छैन
गोठालो र मेला पातमा धाउने बानी छैन
मेरो धाउने बानी छैन) x2

उकाली र ओराली भो नहिडेको बाटो
तर प्यारो लाग्छ मलाई मेरै देशको माटो
चौब्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ
म त नेपाल लाई माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ


(दोहोरी गाउन नजानेनी टुक्का गास्न आउँछ,
मलाई टुक्का गाँस्न आउँछ
मारूनी र समलामा कम्मर भाच्न आउँछ
मलाई कम्मरमा भाच्न आउँछ) x2

रीति थिती संस्कृति लाई मेरो नी सम्मान छ
आधुनिक म छोरी तर मेरै आफ्नै शान छ

चौब्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ
म त नेपाल लाई माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ

चौब्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ
म त नेपाल लाई माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ

DO NOT FORGET TO SHARE 

Comments