Asare Mahinama Piano Notes & Tutorial

Asarai Mahinama  Piano Notes


Song - Asare Mahinama
Singer - Denny Denzongpa

(EABC+)असारे (BAGE)महिनामा (EA)पानी (BC+)पर्यो (BAGE)रुझाउने
(EA)एक्लो (BC+)यो (BAG)मेरो (E)मन (EABC+)कसरी (BAGG)बुझाउने
(EE)भन्थिन् (EA)है (EEDE)मैच्याङले (CCA-)रुन्दै (DDCC)धरर
(E)नौ (EEA)डाँडा (EED)पारी (E)छ, (CCA-)कम्पनी (DDCC)शहर
(EABC+)विछोडको (BAGABA)बेलैमा
(EABD)विछोडको (BAGABA)बेलैमा

################MUSIC############

(GGE+)मनै (E+D+C+A)बराल्ने (AAD+D+)न्याउल्को (D+C+)बोली
(GG)यति (GE+E+)बेला (D+C+A)मैच्याङ, (A)के (AD+D+)गर्दै (D+C+)होली
(GGE+)मनै (E+D+C+A)बराल्ने (AAD+D+)न्याउल्को (D+C+)बोली
(GG)यति (GE+E+)बेला (D+C+A)मैच्याङ, (A)के (AD+D+)गर्दै (D+C+)होली
(AAAC+)पिढीमा (AAG)बसेर, (A)के (A)के (AC+)कुरा (AAG)सोच्दी (G)हो
(GG)कहिले (AC+A)हास्दी (GED)हो, (DD)कहिले(EGED) रुदी (C)हो
(EA)मलाई (BC+)नै (BAGABA)सम्झेर, (EA)मलाई (BD+)नै (BAGABA)सम्झेर

##################MUSIC##############

(NOTES REPEATED)
छङ्छङी बग्ने खहरे खोला,
अब त छोरा कुद्ने भो होला
दिन भरि खेल्दो हो, मलाई नै भुल्दो हो
साँझ परे पछि, आमा लाई सोद्धो हो
खै बाबा भनेर, खै बाबा भनेर

DOWNLOAD Android App for PIANO NOTES
https://play.google.com/store/apps/details?id=com.thunkable.android.mail2basser.nepali_song_piano_and_flute_notes


######################## ########################

(FULL LYRICS)
असारे महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन, कसरी बुझाउने
भन्थिन् है मैच्याङले रुन्दै धरर
नौ डाँडा पारी छ, कम्पनी शहर
विछोडको बेलैमा
विछोडको बेलैमा


मनै बराल्ने न्याउल्को बोली
यति बेला मैच्याङ, के गर्दै होली
मनै बराल्ने न्याउल्को बोली
यति बेला मैच्याङ, के गर्दै होली

पिढीमा बसेर, के के कुरा सोच्दी हो
कहिले हास्दी हो, कहिले रुदी हो
मलाई नै सम्झेर, मलाई नै सम्झेर


छङ्छङी बग्ने खहरे खोला,
अब त छोरा कुद्ने भो होला
छङ्छङी बग्ने खहरे खोला,
अब त छोरा कुद्ने भो होला
दिन भरि खेल्दो हो, मलाई नै भुल्दो हो
साँझ परे पछि, आमा लाई सोद्धो हो
खै बाबा भनेर, खै बाबा भनेर

Comments