Ukali Orali Haruma - Piano Notes (Tara Devi)

Song - Ukali Orali Haruma
Singer - Tara Devi
Scale - F#m


(C#+C#+D#+)उकाली (C#+D#+C#+A)ओराली (G#AA)हरुमा
(C#+C#+)भञ्ज्याङ (D#+D#+)अनि (C#+D#+C#+A)चौतारी (G#AA)हरुमा
(AG#F#E)सुन्दर (E)ती (C#C#)डह (B-C#C#)हरुमा
(C#A)हिमाल (B)का (C#+B)विशाल (G#G#)छाती (F#EF#G#F#)हरुमा
(C#C#)जहाँ (F#F#)जहां (F#AG#BAG#)जान्छौ (F#E)तिमी
(E)म (EE)पाइला (F#G#)बनी (AAB)पछ्याई (AG#F#)रहन्छु

(C#+)ती (BBC#+)छहरा (G#B)खोला (G#G#G#B)खहरे (G#F#E)हरुमा
(EEE)सम्झना (F#G#)बनी (AAB)बगी (AG#F#)रहन्छु
(C#+C#+D#+)उकाली (C#+D#+C#+A)ओराली (G#AA)हरुमा....


(C#C#F#)तराई (F#)का (F#F#AG#)हरिया (F#E)फाँट (E)मा
(C#AA)पहाडका (AAB)तरेली (C#+BB)हरुमा
(C#C#F#)तराई (F#)का (F#F#AG#)हरिया (F#E)फाँट (E)मा
(C#AA)पहाडका (AAB)तरेली (C#+BB)हरुमा

(BC#+D#+)हिमाल (D#+)का (D#+D#+)सुन्दर (D#+D#+)अनि वि(D#+D#+F#+)कट (E+)ती
(C#+C#+)बस्ती (BB)बस्ती (AG#A)हरुमा

(C#C#)जहाँ (F#F#)जहां (F#AG#BAG#)जान्छौ (F#E)तिमी
(E)म (EE)बाटो (F#G#)भनी (AAB)साथै (AG#F#)आईरन्छु
(C#+)ती (BBC#+)सुस्केरा (G#G#B)थकाइ (G#G#B)सुशेली (G#F#E)हरुमा
(EE)गीत (F#G#)बनी (AAB)गुन्जी (AG#F#)रहन्छु
(C#+C#+D#+)उकाली (C#+D#+C#+A)ओराली (G#AA)हरुमा....

DOWNLOAD Android App for PIANO NOTES
https://play.google.com/store/apps/details?id=com.thunkable.android.mail2basser.nepali_song_piano_and_flute_notes

(ADDITIONAL LYRICS)
मुटु कमाउने जाडो हरुमा
कपाल दुख्ने गर्मी हरुमा
मुटु कमाउने जाडो हरुमा
कपाल दुख्ने गर्मी हरुमा

मन हेर्ने सुन्दर दृश्य
शान्त शीतल वातारण मा
जहाँ जहाँ जान्छौ तिमी
म आकाश बनी देखि रहन्छु

ती लेक बेशी पाखा हरुमा
पवन बनी भेटी रहन्छु
उकाली ओराली हरुमा


(LYRICS ONLY)
उकाली ओराली हरुमा
भञ्ज्याङ अनि चौतारी हरुमा
उकाली ओराली हरुमा
भञ्ज्याङ अनि चौतारी हरुमा
सुन्दर ती डह हरुमा
हिमाल का विशाल छाती हरुमा
जहाँ जहां जान्छौ तिमी
म पाइला बनी पछ्याई रहन्छु
ती छहरा खोल खहरे हरुमा
सम्झना बनी बगी रहन्छु
उकाली ओराली हरुमा


तराई का हरिय फाँट मा
पहाडका तरेली हरुमा
तराई का हरिय फाँट मा
पहाडका तरेली हरुमा

हिमाल का सुन्दर अनि विकट ती
बस्ती बस्ती हरुमा
जहाँ जहाँ जान्छौ तिमी
म बाटो भनी साथै आई रन्छु
ती सुस्केरा थकाइ सुशेली हरुमा
गीत बनी गुन्जी रहन्छु
उकाली ओराली हरुमा


मुटु कमाउने जाडो हरुमा
कपाल दुख्ने गर्मी हरुमा
मुटु कमाउने जाडो हरुमा
कपाल दुख्ने गर्मी हरुमा

मन हेर्ने सुन्दर दृश्य
शान्त शीतल वातारण मा
जहाँ जहाँ जान्छौ तिमी
म आकाश बनी देखि रहन्छु
ती लेक बेशी पाखा हरुमा
पवन बनी भेटी रहन्छु
उकाली ओराली हरुमा
उकाली ओराली हरुमा

Get App For Piano Notes (Demo Version)
http://bashiruddin.store.aptoide.com/app/market/com.thunkable.android.mail2basser.basserblognepalinotes/1/32322035/Nepali+Piano+Notes%2FChords

Comments