Kehi Mitho​ Baat Gara - PIANO NOTES | Narayan Gopal

Kehi Mitho Baat Gara Piano Notes

 

Song - Kehi Mitho Baat Gara
Singer - Narayan Gopal
Scale - F Major

(CDCA-)केही (CDF)मिठो (FG)बात (AGA)गर
(FG)रात (AC+)त्यसै (AGF)ढल्किँदै (DFGF)छ
(CDCA-)केही (CDF)मिठो (FG)बात (AGA)गर
(FG)रात (AC+)त्यसै (AGF)ढल्किँदै (DFGF)छ

(AC+)भरे (DD)फेरि (C+D+C+AC+C+)एकान्तमा
(CCD)रुनु (A#)त (C+)..... (AGA)छँदै (AGF)छ ।

(CDCA-)केही (CDF)मिठो (FG)बात (AGA)गर
(FG)रात (AC+)त्यसै (AGF)ढल्किँदै (DFGF)छ
(AC+)भरे (DD)फेरि (C+D+C+AC+C+)एकान्तमा
(CCD)रुनु (A#)त (C+)..... (AGA)छँदै (AGF)छ ।

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

(C+AGF)रमाइलो (CDCA-)कुरा (CDF)गर
(CDFG)सपनाको (GC+A#)कुरा (AA)गर
(FA)संग (C+C+)संगै (D+F+E+D+C+)बिताएको
(AC+D+F+)सम्झनाको (E+D+C+)कुरा (D+C+)गर
(C+C+C+D+A#)सम्झनाको (C+) .... (A#AGA)कुरा (FGF)गर

(CDCA-)दुःख (CDF)छोड (FGA)दुःखलाई (GA)त
(FGAC+)जिन्दगानी (AG)छन्दै (DFGF)छ
(AC+)भरे (DD)फेरि (C+D+C+AC+C+)एकान्तमा
(CCD)रुनु (A#)त (C+)..... (AGA)छँदै (AGF)छ ।

DOWNLOAD Android App for PIANO NOTES
https://play.google.com/store/apps/details?id=com.thunkable.android.mail2basser.nepali_song_piano_and_flute_notes

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

(NOTES REPEATED)
आऊ नाचौँ अन्ध्यारोमा
जुनकिरी नाच जस्तै
 आऊ नाचौँ अन्ध्यारोमा
जुनकिरी नाच जस्तै

बतासमा उडौँ आज
सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै

दुई कदम साथ हिड
छुट्टिनु त छँदै छ
भरे फेरि एकान्तमा
रुनु त छँदै छ ।

केही मिठो बात गर
रात त्यसै ढल्किँदै छ
केही मिठो बात गर
रात त्यसै ढल्किँदै छ

-------------------------------------------------

(FULL SONG)
केही मिठो बात गर
रात त्यसै ढल्किँदै छ
केही मिठो बात गर
रात त्यसै ढल्किँदै छ
भरे फेरि एकान्तमा
रुनु त छँदै छ ।

केही मिठो बात गर
रात त्यसै ढल्किँदै छ
भरे फेरि एकान्तमा
रुनु त छँदै छ ।

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

रमाइलो कुरा गर
सपनाको कुरा गर
रमाइलो कुरा गर
सपनाको कुरा गर
संग संगै बिताएको
सम्झनाका कुरा गर
सम्झनाका कुरा गर

दुःख छोड दुःखलाई त
जिन्दगानी छन्दै छ
भरे फेरि एकान्तमा रुनु त छँदै छ

xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

आऊ नाचौँ अन्ध्यारोमा
जुनकिरी नाच जस्तै
आऊ नाचौँ अन्ध्यारोमा
जुनकिरी नाच जस्तै
बतासमा उडौँ आज
सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै

दुई कदम साथ हिड
छुट्टिनु त छँदै छ
भरे फेरि एकान्तमा
रुनु त छँदै छ ।

केही मिठो बात गर
रात त्यसै ढल्किँदै छ
केही मिठो बात गर
रात त्यसै ढल्किँदै छ

Comments