Isharale Bolaunu Pardaina - Piano Notes

Song - Isharale Bolaunu Pardaina 

Scale - F Major

(AA#A)इशारा (G)ले (AC+D+) बोलाउनु (F+D+C+C+D+C+)पर्दैन
(AA#)माया (AGF)भए (DGAA#)डराउनु (AGAA#AGF)पर्दैन
(AA#A)त्यसैले (G)नै (AC+D+)बोलाउन (F+)मन् (D+C+C+D+C+)लाग्यो
(AA#)माया (AGF)नभए (DGAA#)बोलाउन (AGAA#)के (AGF)खाँचो

(AA)खेल (D+D+)होइन (D+D+D+)पिरती (C+C+A)जीवन (C+C+E+D+)भरिलाई
(A#A#)खेल (D+D+)खेलमै (D+D+D+F+)जोवन (E+D+E+)ढली (D+C+C+)जाला
(AA)खेल (D+D+)सम्झी (D+D+D)पिरती (C+C+A+C+)लाएको (C+E+D+)होइन
(A#A#)मन (D+D+)भुल्ने (D+D+D+F+)रहरम (E+D+C+))माया (C+D+)लाएको (C+C+)होइन

(C+D+)अब (C+A#A)यस्तो (GA#C+D+)बहाना (A#A)गर्नु (GAG)पर्दैन
(AA#)माया (AGF)भए (DGAA#)डराउनु (AGAA#AGF)पर्दैन
(AA#A)इशारा (G)ले (AC+D+) बोलाउनु (F+D+C+C+D+C+)पर्दैन
(AA#)माया (AGF)भए (DGAA#)डराउनु (AGAA#AGF)पर्दैन

(NOTES REPEATED)
साचिदेऊ सुम्पिएको जीवन तिमीलाई
राखिदेउ सम्झना अल्झाई मुटुमा
आकाश जस्तो फैलिएको माया तिमीलाई
सागर जस्तो गहिरो मेरो मुटुमा
कसम छ है तिमीलाई मेरो मायाको
अब देखि सम्झाउनु पर्दैन

इशाराले बोलाउनु पर्दैन
माया भए डराउनु पर्दैन
त्यसैले नै बोलाउन मन् लाग्यो
माया नभए बोलाउन के खाँचो

DOWNLOAD Android App for PIANO NOTES
https://play.google.com/store/apps/details?id=com.thunkable.android.mail2basser.nepali_song_piano_and_flute_notes

(FULL LYRICS)
इशाराले बोलाउनु पर्दैन
माया भए डराउनु पर्दैन
त्यसैले नै बोलाउन मन् लाग्यो
माया नभए बोलाउन के खाँचो

खेल होइन पिरती जीवन भरिलाई
खेल खेलमै जोवन ढली जाला
खेल सम्झी पिरती लाएको होइन
मन भुल्ने रहरम माया लाएको होइन
अब यस्तो बहाना गर्नु पर्दैन
माया भए डराउनु पर्दैन

साचिदेऊ सुम्पिएको जीवन तिमीलाई
राखिदेउ सम्झना अल्झाई मुटुमा
आकाश जस्तो फैलिएको माया तिमीलाई
सागर जस्तो गहिरो मेरो मुटुमा
कसम छ है तिमीलाई मेरो मायाको
अब देखि सम्झाउनु पर्दैन

इशाराले बोलाउनु पर्दैन
माया भए डराउनु पर्दैन
त्यसैले नै बोलाउन मन् लाग्यो
माया नभए बोलाउन के खाँचो

Comments